• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / स्वास्थ्य/शिक्षा

बबिन बचाउ अभियानमा सहयोगको आपिल ।

१९ श्रावण २०८०, शुक्रबार ०७:५८ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १०१९ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । भोजपुर जिल्लाको रामप्रसाद राई गाउँ पालिका वडा नः २ नेपाल गाउँ निबासि बबिन मोक्तानको दुबै मृगौला फेल भएकोले उपाचारार्थ बबिन बचाउ अभियानमा सहयोगको अपिल गरिएको छ ।

    रामप्रसाद गाउँ पालिका वडा नं. २ साबिक धोदले खानी गाबिस वडा नः ५ नेपाल गाउँ निबासी मीन बहादुर मोक्तानको कान्छा छोरा ३१ बर्षिय बबिन मोक्तान बिगत ११ महिना देखि दुबै मृगौला फेल भइ मृत्यु सग लडिरहेको भन्दै बबिन बचाइदिनका लागि परिवारले सबै क्षेत्रका नेपाली गैह्र नेपालीलाई अनुरोध गरेको छ ।

    काठमाण्डौ स्थित मेडिकल कलेजले दुबै मृगौला फेल भएको पुष्टि गरे देखि डाईलोसिस गर्दै उपचार गरिरहेको बबिनको चाडै मृगौला प्रत्यारोपण गनुपर्ने भएकाले आर्थिक अभाब भएको भन्दै प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल गरेको पारिवारिक श्रोतले जनाएको छ ।

    बबिनको उपचार देखि मृगौला प्रत्यारोपणको लागि लगभग ३५ लाख भन्दा माथी खर्च लाग्ने भएको पारिवारिक अबस्था अत्यन्तै नाजुक रहेकाले उक्त रकम जोहो गर्नका लागि देश बिदेशमा रहनु भएका नेपाली एबं गैश्र नेपाली सबैलाई सहयोगको याचना गरेको छ ।

    अहिले सम्म उपचार खर्च आफन्त , छरछिमेकी तथा मनकारी दाताको सहयोगबाट भैरहेको छ । आफन्तबाट गरिएको सहयोग रकम उपचारमा खर्च भैसकेको र अब झन प्रत्यारोपण गराउन ठूलो रासी पैसा चाहिने भएकोले सम्पुर्ण मनकारी भगवानलाई सहयोगको आपिल गरिएको बबिनका भिनाजु तेन्जु योञ्जनको भनाई रहेको छ ।

    तेन्जुका अनुसार अस्पतलले भर्ना गरे देखि अहिले सम्म लगभग १२ लाख रुपैयाँ खर्च भै सकेको छ । त्यो रकम परिवार र आफन्तजनबाट संकलन गरिएको थियो । हाल प्रत्यारोपण गराउन थप रकम आवश्यक पर्ने हुनाले सो रकम जम्मा गर्न कठिन भएको छ । त्यति धेरै पैसा बबिन मोक्तानको सबै चल अचल सम्पतीले एक छेउ पनि पुग्दैन ।

    चार जना सदस्य भएको बबिनको परिवारको मुख्य आम्दानीको स्रोत कृषिमात्रै हो । ‘वर्षभरिको उत्पादनले खान लाउन नै धौधौ हुन्छ,’ बबिनका श्रीमतीले भनिन् ,‘ त्यसमाथि गरीखान सक्ने श्रीमान यसरी थला परेपछि हातमुख जोड्ने जोहो गर्नु कि उपचार खर्च जुटाउनु भन्नेमा छौं ।’एक छोरा १० बर्षको र एक छोरी ८ बर्षको छीन । ३१ बर्षको कलिलो उमेर दुबै मृगौला फेल भएका बबिन भन्छन् म मरीहाले भने मेरो परिवारको ठुलै बिचल्ली हुन्छ,मेरो कलिला छोराछोरीको मल्हमपट्टीको लागि भएपनि मलाई बचाइदिनोस् सबै संग बबिनले आँशु बगाउदै अनुरोध गर्नुभयो ।

    बबिनलाई सहयोग गर्दिनहुनका लागि बबिनको एन आइ सि एसियामा रहेको खाता नः२१५५७५१६३६६१७००१ सहयोग रकम जम्मा गर्नुको साथै मोवाइल नं.९८६७७५०१५०,९८६३२७७७६२ मा सम्पर्क गरिदिन अपिल गरेको जनायको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑