देश पोष्ट/ खोटाङ । उदयपुरमा महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । कटारी नगरपालिका–१, बेलसोतका २५ वर्षीय जयबहादुर खपांगीमगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
गएको आइतबार राति मगरले ५८ वर्षीया महिलाको बलात्कार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]