कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसो दिक्तेलबजारमा निकालिएको छ । दिक्तेलको माउण्ट एभरेष्ट बोडिङ स्कूलबाट सुरु गरिएको लाखेजात्रा र रथयात्रा भवगगैरा–त्रिवेणीचोक–बैंक चोक–भानुचोक–हाटडाडाँ हुँदै बेशक्याम्प–रत्नपार्कलगायतका दिक्तेलबजार परिक्रमा गराईरहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]