• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 03, Dec, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / धर्म/दर्शन

पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

४ आश्विन २०८०, बिहीबार ०७:०१ मा प्रकाशित (2 महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • २८४ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० असोज ४ गते, बिहीवार, २१ सेप्टेम्बर २०२३ पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास बढ्नेछ । लगनशीलताले समस्या समाधान गर्न सकिनेछ । सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ । धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।

    वृष
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    मन मिल्ने साथी भेटिनेछ । कामको चापबाट फुर्सद पाइनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ । नयाँ कार्य थालनी गर्न सकिनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अध्ययनले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । भौतिक साधन जुट्नाले कामको अलमल समाप्त हुनेछ ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला । निर्णय लिएर पनि काम रोक्नुपर्ने परिस्थिति आउनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला ।

    कन्या
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    दाजुभाइमा आत्मीयता बढ्नेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।

    तुला
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मान–सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ । कामले जीवनशैली व्यस्त रहनेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ । दैनिकीमा परिवर्तन आउनेछ । पहिलेको सफलताले उत्साह जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन हुनेछ । सानो प्रयासले नै काम बन्नेछ ।

    धनु
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउनेछ । प्रतिफलका लागि समय पर्खनुपर्ला । विशेष काममा लगानी गर्न ठिक पारेको रकम अरूका लागि खर्च हुन सक्छ । सरसापटमा धन बाहिरिने समय छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ । प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउनेछन् ।

    मकर
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    श्रमको उचित मूल्यांकन हुनेछ । रोकिएको काम बन्नुका साथै जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्य पाइनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम सम्पादन हुनेछ ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शनिदेव महाराजको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Hottest Only Fans Nude Only Fans Nude!

    Only Fan Nudes – Try OnlyFans Site!

    Enjoy faith-based dating with christian singles

    what’s a sugar baby?

    Tiktokers Onlyfans – Only Fans Girls!

    Find real love with asian mature dating

    Thai Boards: Discreet Spot For Exotic Romance

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    आगलागी

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहापोखरी गाउँपालिका

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    बलात्कार

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो

    सम्बन्धित खबरहरु

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    भोजपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    आगोले जलेर एकजना बृद्धाको मृत्यु

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑