• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 03, Dec, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / धर्म/दर्शन

गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

५ आश्विन २०८०, शुक्रबार ०७:३५ मा प्रकाशित (2 महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ३०४ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० असोज ५ गते, शुक्रवार, २२ सेप्टेम्बर २०२३ गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् । अवसर तथा सफलताले पछ्याउनेछन् ।

    वृष
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ । धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । दिउँसोतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अर्थहानि हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । दिउँसोदेखि व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट पनि फाइदा उठाउन सकिनेछ ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम बन्नाले दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थद्वारा शत्रुको मनोबल कमजोर बन्नेछ ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    बिहान घरेलु काममा अलमलिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ । अध्ययनको नतिजा राम्रो आउनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ । काममा शुभचिन्तकहरूको सहयोग जुट्नेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

    कन्या
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    नयाँ काम र व्यापारमा बिहानको समय अनुकूल रहनेछ । छोटो समयमै राम्रो प्रतिफल प्राप्त हुनेछ । दिउँसोदेखि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने समय छ । अरूको विवाद मिलाउन अघि नसर्नुहोला ।

    तुला
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    लेखन कला र अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ । लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । दिउँसोतिर वादविवादमा परिने सम्भावना देखिएकाले कम बोल्नु राम्रो हुनेछ । ईर्ष्या गर्नेहरूले भने अलि दुःख दिनेछन् ।

    धनु
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोदेखि केही अवसर प्राप्त हुनेछन् । काम रोकिन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ ।

    मकर
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । दिउँसोदेखि आर्थिक समस्याले अलि दुःख पाइनेछ । खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    पुराना कामको चर्चा हुनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि जग बसाउने मौका छ । भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । दिउँसोदेखि अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । अवसर आए पनि जिम्मेवारी सम्हाल्न बाधा पर्नेछ ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । एउटै कामबाट दोहोरो फाइदा उठाउन सकिनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ । विशेष कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । लक्ष्यमा पुग्न सफलता मिल्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शनिदेव महाराजको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Hottest Only Fans Nude Only Fans Nude!

    Only Fan Nudes – Try OnlyFans Site!

    Enjoy faith-based dating with christian singles

    what’s a sugar baby?

    Tiktokers Onlyfans – Only Fans Girls!

    Find real love with asian mature dating

    Thai Boards: Discreet Spot For Exotic Romance

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    आगलागी

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहापोखरी गाउँपालिका

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    बलात्कार

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो

    सम्बन्धित खबरहरु

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    भोजपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    आगोले जलेर एकजना बृद्धाको मृत्यु

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑