• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 03, Dec, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / धर्म/दर्शन

सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

२६ कार्तिक २०८०, आईतवार ०७:५२ मा प्रकाशित (3 हप्ता अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • २४१ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० कार्तिक २६ गते, आइतवार, १२ नोभेम्बर २०२३ सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    काममा सफलता प्राप्त हुनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । उपहारले काममा उत्साह जगाउला । मित्रता र प्रेमको बन्धन कसिनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले उत्साह जगाउनेछ ।

    वृष
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ । कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ ।

    कन्या
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ । ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला । शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादले व्यर्थैमा मानहानि गराउनेछ । आजको श्रमबाट पछिलाई भने लाभ हुनेछ ।

    तुला
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    पारिवारिक जमघट भए पनि समय रमाइलो नरहन सक्छ । अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ । सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । अर्थअभावले विशेष काम रोकिन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ ।

    धनु
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । आवश्यक भौतिक साधन पनि जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ । अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । खर्च लागे पनि आयस्रोत बढाउने अवसर प्राप्त हुनेछ ।

    मकर
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अरूको मुख ताक्ने बानीले पछि परिनेछ । साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अरूका लागि बुद्धि खर्चनुपर्नेछ । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । शारीरिक कमजोरीले भने चिन्ता बढाउन सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अस्वस्थताले कमजोर अनुभूति हुनेछ । भौतिक साधनको कमीले काम रोकिन सक्छ । परिस्तिथिवश योजना स्थगित गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शनिदेव महाराजको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Hottest Only Fans Nude Only Fans Nude!

    Only Fan Nudes – Try OnlyFans Site!

    Enjoy faith-based dating with christian singles

    what’s a sugar baby?

    Tiktokers Onlyfans – Only Fans Girls!

    Find real love with asian mature dating

    Thai Boards: Discreet Spot For Exotic Romance

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    आगलागी

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहापोखरी गाउँपालिका

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    बलात्कार

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो

    सम्बन्धित खबरहरु

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    भोजपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    आगोले जलेर एकजना बृद्धाको मृत्यु

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑