खोटाङमा आगलागी हुँदा एक घर जलेर नष्ट

 Lokmani Rijal

देश पोष्ट / खोटाङ । खोटाङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका ११ खार्मीमा आगाेलागी हुँदा मान बहादुर मगरकाे घर जलेर नष्ट भएकाे छ हो। दिउसाे २.०० बजे एक्कासी विद्युत सर्ट भई आगाे सल्किदा मगरकाे ४ तले घर पूर्णरुपमा क्षति हुँदा करिब ३२ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे हाे । घरमा काेही नभएकाे बेला एक्कासी आगाे देखिएपछि स्थानीयले आगाे नियन्त्रण गर्ने प्रयास गरेका थिए । क्षतिकाे पुर्ण विवरण भने आउनबाँकी रहेकाे जिल्ला प्रहरी कार्यलय खाेटाङले जनाएकाे छ


कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा गाडी, स्कुटर र मोटरसाइकल जलेको छ। आज बिहान साँढे ४ बजेर ४० मिनेटमा भएको आगलागी प्रहरी लगायतले ५ बजेर १५ मिनेटमा नियन्त्रणमा लिएका थिए। बिजुली सर्ट भई तेलमा परेपछि आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। ६ वटा गाडी जलेको छ। ३ मोटरसाइकल, २ स्कुटर, एउटा मारूती भ्यान जलेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


सङ्खुवासभामा दुई वटा घरमा आगलागी

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा दुई वटा घरमा आगलागी भएको छ । गएराति खाँदबारी नगरपालिका–४ मा रहेकाे भ्याङखोलामा खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य पवित्रा गुरुङ र समग्र टोलका पर्शुराम दर्जीको घरमा आगलागी भएको हाे । आगलागीबाट पवित्रा गुरुङको दुई वटा घरमध्ये एउटा घरमा पूर्ण रुपमा क्षति पुगेकाे छ भने पर्शुराम दर्जीको ढुङ्गा, माटो र खरले छाएको तीन तले घर पूर्ण रुपमा जलेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी उपरीक्षक वीरेन्द्र गोदारले स्थानीयकाे सहयाेगमा केही समयपछि आगो निभाइएकाे जानकारी दिनुभयाे । आगलागी हुनुका कारण र क्षति बारेमा विस्तृत विवरण आउन बाँकी रहेको गाेदारले

Social News, समाचार  संग सबंधीत छ |

सिन्धुपाल्चोकमा कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ ।सिन्धुपाल्चोकमा कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु भएको छ। बिहीबार बिहान ९ बजे बलेफी गाउँपालिका-४ लप्सेमा रहेको लप्से युवा पशुपंक्षी फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा ४ का वडाध्यक्ष सुर्के तामाङले उक्त फर्म सञ्चालन गर्दै आएका थिए। त्यस फर्ममा काम गर्ने २५ वर्षीय निर्जला कार्कीका ३ वर्षीय छोरा निर्जलको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको हो। सवा १० बजे प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट अन्दाजी ६ लाख १४ हजार बराबरको क्षति भएको छ। आगलागी

Social News, समाचार  संग सबंधीत छ |

धोबिघाटको एक कवाडी गोदाममा आगलागी

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । ललितपुरको धोबिघाटमा आगलागी भएको छ। बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको हो। आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।  


पाँचथरमा घर आगलागी हुँदा २ जनाको मृत्यु, २ घाइते

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ घुमाउनेटारमा गए राति आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। एक घरमा आगलागी हुँदा अन्य २ जना घाइते छन् भने ३ जनाले भागेर ज्यान जोगाएका छन्। स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे आगलागी भएको हो। मेघबहादुरकी बुहारी २३ वर्षकी आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन्। आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ। अन्नपात, गरगहना, किराना पसलसमेत गरी करिब ५०

Social News, समाचार  संग सबंधीत छ |

नेले बजारमा आगलागी हुँदा ५ घर जलेर नष्ट

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ स्थित नेले बजारमा आगलागी भएको छ । आज मंगलबार अन्दाजी अपराहन्न ४ बजेबाट सुरु भएको आगलागीबाट ५ घर जलेर नष्ट भएको छ । स्थानीय बुद्धि बहादुर कार्कीको घरबाट विद्युत सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेत, प्रणय राईको घरमा समेत आगो प्रवेश गरेको छ । आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन् भने सल्लेरीबाट नगरपालिकाको दमकल झिकाइएको वडाध्यक्ष घनराज सुनुवारले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक राम

Social News, समाचार  संग सबंधीत छ |

भक्तपुरमा घर आगलागीमा परी एक जनाको मृत्यु

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीनतले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् । आज बिहान करिब ८ बजे भएको आगलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्त मनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । आगलागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमी लगिएको बताइएको छ ।

Social News, समाचार  संग सबंधीत छ |

समाचार
दाहालको अध्यक्षतामा सर्वसम्मत

सम्पर्क मञ्चको १४ औं सम्मेलन बाट दाहालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन

सरकारको बेथितिका कारण देश सङ्कटमा

एमाले केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश सङ्कटमा फसेको निष्कर्ष ।

बढ्याे चुनावी सरगर्मीमञ्चको १४ औं सम्मेलन अन्तिम तयारी

एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चको १४ औं सम्मेलन अन्तिम तयारी, बढ्याे चुनावी सरगर्मी

कर्मचारी दोषिनेताहरुलाई सफाइ

ललिता निवास काण्डमा नेताहरुलाई सफाइ, कर्मचारी दोषि ठहर ।

उपयोगबिहिन दुई बसपार्क

७ वर्षदेखि उपयोगबिहिन दुई बसपार्क हिजोबाट प्रयोगमा ।