’एमीकस क्युरी’
सर्बोच्चले दियो सांसद बिघटनको मुद्वामा ’एमीकस क्युरी’ झिकाउने आदेश
Lokmani Rijal

देश पोष्ट/ काठमाण्डौ। सांसद बिघटनको बिरुद्व १४६ जना सांसदको सामुहिक हस्ताक्षर सहितको रिटको बिषयमा संवैधानिक इजलासले एमिसक क्युरी झिकाउने आदेश दिएको छ । एमिसक क्युरीका रूपमा नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बारबाट दुई?÷दुई जना वरिष्ठ अधिवक्तालाई झिकाउन आदेश दिएको जानकारी प्राप्त भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो । बुधवारको सुनुवाइपछि सर्वोच्चले सरकारसँग प्रतिनिधि सभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रतिनिधि सभा विघटनका विषयमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा