‘एस्ट्राजेनिका’ खोप माग
सिरम इन्स्टिच्युटले खोप उपलब्ध नगराएपछी ‘एस्ट्राजेनिका’ खोप माग गर्दै बेलायतलाई पत्र
Lokmani Rijal

देश पोष्ट /काठमाडौं । कोरोना भाइरस कोभिड १९ बिरुद्वको खोप अभाबका कारण नेपालका ज्येष्ठ नागरिकले दोस्रो मात्राको खोप लगाउन नपाएको उल्लेख गदै बेलायत सरकारलाई खोप माग गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले बताउनु भएको छ। ‘पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् । ‘ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउन लागिएको मन्त्री तामाङको भनाई रहेको छ । भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुबिधाले दुबैले तत्काल