(दीपक मनाङे)
गुरुङ्गको साथ छोड्दै मनाङे ,गठबन्धनको पक्षमा बहुमत जुट्ने सम्भावना ।
Lokmani Rijal

देश पोष्ट /काठमाडौं । प्रदेश सरकारहरुले बिश्वासको मत लिइरहंदा गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघि नै दिपक मनाङ्गेले साथ छोडेको खबर प्राप्त भएको छ । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सत्ता पक्षको साथ छाडेर बिपक्षी तिर लागेका छन् । गण्डकी प्रदेश सभामा आज मध्याह्न १२ बजेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको थियो । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाउनु भएको थियो । संविधानको धारा १६८ (३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि