‘ब्याण्ड भर्सेस ब्राण्ड’ को प्रतिबेदन
सामाजिक विकास मन्त्री राईको अबधारणा ‘ब्याण्ड भर्सेस ब्राण्ड’ को प्रतिबेदन हस्तान्तरण ।
Lokmani Rijal

देश पोष्ट /बिराटनगर । प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राईले अघी सार्नु भएको ‘ब्याण्ड भर्सेस ब्राण्ड’ को अबधारणा प्रदेशकै गौरवको योजनाको रुपमा अध्ययन कार्यदलले सामाजिक विकास मन्त्री उषाकला राईलाइ प्रतिबेदन हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री राईले अघी सार्नु भएको नेपाली घरेलु मदिरा ब्राण्डिङ्ग तथा बजारीकरणका लागि गठन गरेको ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन आज हस्तान्तरण गरेको हो । नेपाली घरेलु मदिरा उत्पादन तथा बजारीकरणको कानुन अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्ने प्रतिवेदन ग्रहण गर्दै उहाँले भन्नुभयो,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले