“मेरी आमा”
“मेरी आमा” म्युजिक भिडियो सार्वजनिक
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौं । आदिम आवाज अनलाइन टिभिले “मेरी आमा” नामक गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतकार टीका चाम्लिङको शब्द, राई नवीनको सङ्गीत र शुस्मा राईको स्वर रहेको ’मेरी आमा’ गीतको म्युजिक भिडियो आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानल मार्फत् सार्वजनिक गरिएको हो । उक्त म्युजिक भिडियोमा गणेश ईशारा, (बाबुको भूमिका) प्रमिला राई (आमाको भूमिका) गायिका शुस्मा राई स्वयं, रविन थापा मगर तथा देवान चाम्लिङ राईको अभिनय रहेको छ । साथै बाल कलाकारका रूपमा गुञ्जन राईले पहिलोपल्ट यस म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । यस भिडियोको निर्देशन