“साँगुरो त्यो गोरेटोमा”
गणेश इशाराको निर्देशनमा “साँगुरो त्यो गोरेटोमा”
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौं । निर्देशक गणेश “इशारा” को निर्देशनमा “साँगुरो त्यो गोरेटोमा” बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । हास्यब्यङ्ग्य बिद्यामा समेत सशक्त इशारा भोजपुरको रामप्रसाद राई गाँउपालिका बासिखोरामा जन्मिएर लामो समय देखी काठमाण्डौंलाई कार्यथलो बनाएर नेपाली गीत,संगीत,निर्देशनको क्षेत्रमा काम गरिरहेका छन् । “साँगुरो त्यो गोरेटोमा” म्युजिक भिडियोमा ‘भन्नु नभाको, आमा रातो साडी, चुरा पोते किन नलाएको’ बोलको गीतमा अभिनय गरेर चर्चामा रहेकी मनिषा राईले अभिनय गर्नु भएको छ । श्रीकुमार किराती बासिखोरे को आफ्नै शब्द,सङ्गित र स्वर रहेको उक्त गीतमा गायक स्वयं , मनिषा राई र एलोन कार्की