१० लाख खोप
चिनबाट आउने १० लाख खोप ५५ बर्ष माथीकालाई प्राथमिकता ।
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौं । कोरोना भाइरस कोभिड १९ बिरुद्धको को १० लाख डोज चीनबाट ल्याउने भनिको खोप ५५ बर्ष माथी उमेर समूहलाई प्राथमिकतामा राखिएको जानकारी प्राप्त भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ गएर २५ गते नै खोप लिएर नेपाल फर्कने तालिका रहेको छ । ५५ वर्ष माथिका उमेर समूहमा कति मानिस छन् भनेर संख्या निकाल्ने काम भइरहेको भन्दै अब ६० वर्ष माथिकालाई पुगेपछि ५५ वर्ष माथिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा.झलक गौतमको भनाई रहेको छ । यस्तै, अब आउने खोप अत्यावश्यक