११३औ अन्तर्राष्ट्रिय नारी दिवस
आज ११३औ अन्तर्राष्ट्रिय नारी दिवस
Lokmani Rijal

देश पोष्ट /खोटाङ । आज ११३औ अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विविभि कार्यक्रमको आयोजना गरि मनाइदैछ । नारी दिवस हरेक वर्षको मार्च ८ मा विश्वभर मनाइदै आएको छ । यो दिवसलाई नेपालमा पनि महिलाहरुले जागरुकता सम्बन्धि विविध कार्यक्रम गरि मनाउँदैछन् । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । नारी दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदासमेत