१५ औं गणतन्त्र दिवस
१५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम
Lokmani Rijal

देश पोष्ट /खोटाङ । १५ औं गणतन्त्र दिवसको अवसरमा खोटाङमा रक्तदान कार्यक्रम गरिएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समिति खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको व्यवस्थापनमा दिक्तेलस्थित पुरानो बेसक्याम्पमा रक्तदान कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले रक्तदान गरेर शुरु गरिएको हो। रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले जानकारी दिए । संकलन गरिएको रगत रक्तसञ्चार केन्द्र दिक्तेलमा रहने मन्त्री बजिमयको भनाइ छ । दिवसको पहिलो दिन रक्तदान,