७ जनाको मृत्यु
सिन्धुपाल्चोक बाढी पहिरोमा बेपत्ता मध्ये ७ जनाको मृत्यु ।
Lokmani Rijal

देश पोष्ट /काठमाडौं । गत आइतबार देखीको अबिरल बर्षाको कारण सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा बेपत्ता मध्ये सात जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलका अनुसार प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको, रथप विवरण आउन सकेको छैन । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात बिद्युत एबं सञ्चार सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति