८
आज सम्मकै धेरै ८,८४८ जना कोरोना संक्रमणमुक्त ।
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौं । कोरोना भाइरस कोभिड १९ संक्रमितहरु पछिल्लो २४ घण्टामा ८,८४८ संक्रमणमुक्त भएको जानकारी प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । श्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुले कोरोना जित्नुमा श्वास्थ्यको मापदण्ड परिपालना गर्नु नै हो , आम नागरिकहरु घरभित्रै बसेर श्वास्थ्यको मापदण्डलाई पूर्ण परिपालना