accidents
accidentaparadhaparadhaarthaartha khabarcovidcovid 19deathnekapa yamalenirbachanrajnitirashiphalyamaleअपराधअर्थ खबरआगलागीएमालेकरेन्ट लागेर मृत्युकेपी शर्मा ओलीजिल्ला अस्पताल खोटाङजिल्ला प्रशासन कार्यालय खोटाङजिल्ला प्रहरी कार्यालय खोटाङदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादुर्घटनानिर्वाचननिर्वाचन आयोगनिषेधाज्ञानेकपा एमालेनेकपा बैठकनेकपा विवादप्रचण्डबलात्कारभुकम्पमाधव नेपालमृत फेलामौसम पूर्वानुमानमौसम पूर्वानुमान महाशाखाराजनीतिराशिफललडेर मृत्युलागुऔषधविप्लवसाकेला गाउँपालिकाहत्याहलेसी तुवाचुङ नगरपालिका
बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु
Lokmani Rijal

देश पोष्ट /खोटाङ । तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुंगा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको उपचारका क्रममा सोमबार मृत्यु भएको हो। ग१क ३०३४ नम्बरको बसको ठक्करबाट बाटोमा हिँडिरहेका बालक गम्भीर घाइते भएका थिए। चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।