agriculture
नेपाल माछामा आत्मनिर्भर बन्दै ।
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौं । नेपालमा दैनिक उपभोग्य बस्तुहरुको आयात बढीरहेका बेला माछामा भने आत्म निर्भरको बाटोमा अगाडी बढेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय मत्स्य प्रबद्र्धन तथा संरक्षण केन्द्रले मत्स्य बिकास कार्यक्रम सम्बन्धि बिभिन्न सरोकारवालाहरु संग हिजो सम्पन्न गरेको गोष्ठीमा उक्त कुरा सार्बजनिक गरिएकाे हो । गोष्ठीमा नेपालमा मत्स्य पालनमा दानाको अबस्था तथा सम्भाबनाको बिषयमा मत्स्य बिज्ञ नारायण गिरीले कार्यपत्र प्रस्तुत गर्नुहुदै मत्स्य पालनमा दानाको महत्व,दानाको उत्पादन व्यवस्थापन र कृषक स्तरमा अभ्यास,दानाको मूल्य शृंखला,दानाको माग आपुर्ति अवस्था तथा सम्भावनाहरु,नीतिगत व्यवस्था र सुधारको आवश्यकता ,व्यवसायिक रुपमा दाना उत्पादन हुन नसक्नुका कारणहरु,भावी कार्यदिशाका