अज्ञात समुहद्धारा लुटपाट ।

 Lokmani Rijal

देशपोष्ट /काठमाण्डौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ का एक ब्यक्तीमाथी अज्ञात समूहद्वारा लुटपाट गरी फरार भएको खबर प्राप्त भएको छ । सोलुको जुबुबाट खोटाङको बाकाचोल जाने क्रममा ४७ वर्षिय रामकाजी बस्नेतमाथी लुटपाट भएको हो । शनिबार बिहान जुबुबाट खसीको पैसा पुर्याउन भनी हिँडेका ४७ वर्षिय रामकाजी बस्नेत ऐँसेलुखर्क गाउँपालिका २ बाकाचोलस्थित हर्कटे पुगेपछि अज्ञात समुहबाट लुटपाट भएको इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कका प्रहरी निरिक्षक राजेन्द्र पौड्यलले जानकारी दिनुभयो । धारिलो हतियार सहित आएका ४ जनाको अज्ञात समूहले ३१ हजार ७ सय नगद लुट्नुका साथै उहाँलाई कुटपिट गरेको घाइते बस्नेतका भान्जा

अपराध  संग सबंधीत छ |

काठमाण्डौंको होटलमा भेटियो एक युवकको शव

 Lokmani Rijal

देश पोष्ट /काठमाडौं । काठमाडौंको होटलमा एक युवकको शब भेटिएकोछ । नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । गत राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिनुभएको छ । मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ । मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको प्ररम्भिक

अपराध  संग सबंधीत छ |

काठमाण्डौमा घट्यो डरमर्दो घटना,सौतेनि बाउद्वारा छोरीमाथी जबरजस्ती करणी र बर्बतापुर्बक कुटपिट ।

 Lokmani Rijal

 देश पोष्ट काठमाण्डौं । सौतेनी बाउद्वारा २३ बर्षिय छोरी माथी जबरजस्ती करणी गरी मरणासन्न हुने गरी कुटपिट गरी काठमाण्डौं बाट फरार रहेका एक ६० बर्षिय पुरुषलाई धनुषा प्रहरीले पक्राउ गरेर महानगरिय प्रहरी बौद लाई जिम्मा लगाएकाे छ । काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जम्बुडाँडामा डेरा गरी बस्ने यादव थरका पुरुषले आफुले विवाह नगरेको भनी झुक्याएर आफुलाई बिवाह गरेको र पछी थाहा पाउदा निजको अर्कोपट्टीको छोरा भएको र आफ्नो अर्कोपट्टीको छोरी र श्रीमानको छोरा सबै संगै बस्ने सहमती अनुसार संगै बसेको कुरा पिडितकी आमाले जानकारी दिएकीछन् । एकहप्ता देखी कान्छी

अपराध  संग सबंधीत छ |

समाचार
आगलागी

बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

बराहापोखरी गाउँपालिका

बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

बलात्कार

खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

जिल्ला प्रशासन कार्यालय खोटाङ

खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

जिल्ला प्रशासन कार्यालय खोटाङ

चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो