aparadha
गहना लुटपाट गरेर एक महिलाको हत्या
Lokmani Rijal

देश पोष्ट /खोटाङ । उदयपुरमा एक महिलाको गहना लुटपाट पछि हत्या भएको छ । त्रियुगा नगरपालिका–१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको हो । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनको बुधबार हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएकाश्रीमान बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् । घटना स्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो । घटनाबारे