artha khabar
आजको सुनचाँदीको मुल्य
Lokmani Rijal

देश पोष्ट खोटाङ । नेपाली बजारमा बिहीबार सुनको मुल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ९९ हजार कायम भएको छ । यसअघि, छापावाल सुन तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य भने एक रुपैयाँले मात्र घटेको छ। बुधबार १ हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार तीन सय ३४ रुपैयाँमा कारोबार भइरहेको छ
सुनचाँदीको मूल्य वृद्धि
Lokmani Rijal

देश पोष्ट /खोटाङ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको तोलामा ९९ हजार ७ सय रुपैयाँमा र तेजावी सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मुल्य १० रुपैयाँ बढेर बिहीबार १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ कायम भएको थियो ।
सुनचाँदीको मूल्य
Lokmani Rijal

देश पोष्ट खोटाङ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य १ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ४०० रुपैयाँमा कायम भएको हो । बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज बिहीबार तोलामा १० रुपैयाँले घट्दै १ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
घट्यो सुनचाँदीको मूल्य
Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा १३ सय रुपैयाँले घटेर मंगलबार छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावल सुनको मूल्य १ लाख ५ सय, तेजावी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलामा १३ सय ७० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १३७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
आजको सुनचाँदीको मूल्य
Lokmani Rijal

देश पोष्ट खोटाङ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सयले घटेको हो । सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ प्रतितोला कायम भएको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य र चाँदीको मूल्य २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ प्रतितोला तोकिएको छ । आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँ कायम भएको थियो ।
सुनचाँदीको मुल्य वृद्धि
Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ३ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य तोलाम ९९ हजार ८ सय रुपैया कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
आजको सुनचाँदीको मूल्य
Lokmani Rijal

देश पोष्ट /खोटाङ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमै कारोबार भइरहेको छ