प्रधानमन्त्री देउवाले बाढीपहिरोबाट प्रभावित जनतालाई राहत उपलब्ध गराउने दावी

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । बाढीपहिरोबाट प्रभावित जनतालाई समयमै राहत उपलब्ध गराउने प्रधानमन्त्री शेरबहादुर देउवाले जनाएका छन । देउवा कणर्ाली र सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन गएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निणर्य गरिसकेको र समयमै राहत उपलब्ध गराउने जनाएका छन् । देउवाले सुर्खेत विमानस्थलमा बाढीपहिराले कणर्ाली प्रदेशमा पुर्‍याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिए । आइतबारदेखि परेको वर्षाले मुलुकभरि नै ठुलो जनधनको क्षति भएको छ । प्रधानमन्त्री देउवाले एक्कासी आएको बाढीपहिरोले ठूलो

Social News, स्थानीय तह  संग सबंधीत छ |

लगातार वर्षाका कारण बाढीपहिरोमा परि ८८ को मृत्यु, ३० जना बेपत्ता

 Lokmani Rijal

देश पोष्ट÷खोटाङ । लगातार वर्षापछि आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लाहरुमा ८८ जनाको मृत्यु भएको छ र ३० जना अझै बेपत्ता छन् । क्रमशः मङ्गलबार,बुधबार १४ र ६३ जनाको मृत्यु भएको थियो । सबैभन्दा बढी पाँचथरमा २७ जनाको मृत्यु भएको छ र इलाम र डोटीमा १३÷१३ जनाको मृत्यु भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चार र विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेका छन् । साथै महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी अनुसार सोलुखुम्बु, प्युठान, धनकुटा, कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, मोरङ, सुनसरी, उदयपुरलगायत १५

Social News, स्थानीय तह  संग सबंधीत छ |

समाचार
आगलागी

बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

बराहापोखरी गाउँपालिका

बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

बलात्कार

खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

जिल्ला प्रशासन कार्यालय खोटाङ

खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

जिल्ला प्रशासन कार्यालय खोटाङ

चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो