baideshik rojgar
बिदेशिएका युवा शक्ति आफ्नै देशमा श्रम गराउनु अनिवार्य ।
Lokmani Rijal

तेन्जु योन्जन देश पोष्ट खोटाङ । मुलुकमा सासन पद्धति तथा राज्य सत्ता प्रणाली सहि तरिकाबाट संचालित नहुदा आफ्नो क्षमता हुदा हुँदै पनि आफ्नो देशमा क्षमता अनुसार काम नपाउदा तथा क्षमता तथा योग्यता हुदा हुदै पनि नातावाद कृपाबाद तथा पहुँच नपुग्दा रोजगार नपाउनु नै बिडम्बना छ । जसको पहुँच पुग्छ। सोर्स फोर्स पुग्छ त्यसले मात्र स्थान पाउनाले अधिकाङ्स युवा बाध्यता भित्र आफ्नो बिहान बेलुकी छाक टार्न तथा छोरा छोरिको गुणस्तर शिक्षाको निमित्त पुजिको खोजिमा बैकल्पिक रुपमा वैदेशिक रोजगारमा जानू बिबस छन । यो रहर हैन बाध्यता हो । मुलुकमा कयौं पटक