bollywood
बलिउड कलाकारहरुले आफ्नो पहिलो पारिश्रमिक कति थापेका थिए ?
Lokmani Rijal

देशपाेष्ट । संसारकै सबैभन्दा ठुलो चलचित्र उद्योग हो बलिउड । यि बलिउड कलाकारको पारिश्रमिक र जीवनशैलीको चर्चा भारतमा मात्र नभएर विश्वभर नै हुने गर्छ । आजको समयमा बलिउडका चर्चित कलाकारहरुले एउटा चलचित्रमा अभिनय गरे बापत करोडौ पारिश्रमिक बुझ्ने गर्छन । तर यि कलाकारहरुको पहिलो पारिश्रमिक सुन्दा तपाईँ हामी अचम्भित हुने छौँ । हेरौ केहि बलिउड कलाकारहरुको पहिलो पारिश्रमिकः- १) अक्षय कुमार बलिउडका खेलाडि पनि भनिने अक्षय कुमार फिल्म उद्योगमा आउनु अघि बैंककको एक रेष्टुरेन्टमा सेफ थिए । समाचार अनुसार त्यो समयमा उनले मासिक १५ सय तलबमा काम गर्थे । यिनै