byand vs brand
‘ ब्यान्ड भर्सेस ब्रान्ड’ का लागि कार्यदल गठन
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौं । प्रदेश नं. १ को सामाजिक विकास मन्त्री उषाकला राईले लामो समय देखी उठाई रहनु भएको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ‘ ब्यान्ड भर्सेस ब्रान्ड’ को सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन भएको छ । नेपालका पहाडी जिल्लाहरुको मूख्य बाली कोदोलाई घरेलु रक्सी उत्पादन गरी बिशेष गरी महिला हरुले रोजगारी सिर्जना गरिरहेको तर राज्य सरकारको घरेलु रक्सी उत्पादन एबं. बिक्री बितरण निती नभएकोले प्रहरीहरुले बेलाबेला रक्सी घोप्ट्याका घटनाहरु बाहिरिने गरेका छन् । स्थानिय स्तरमा उत्पादन हुने कोदो बाट निर्मित घरेलु रक्सीलाई प्रर्बद्यन गरी ब्राण्ड बनाउन सक्ने हो भने