comedy show
हास्यब्यंग्य कलाकार गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी सो’ नयाँ बर्ष बाट हुदै ।
Lokmani Rijal

देश पोष्ट /काठमाडौं । हास्यब्यंग्य बिद्याका कलाकार गणेश इशाराको एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम आउदो नयां बर्षको अबसर पारेर शुरु हुने भएको छ । ‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम आगमी २०८० साल बैशाख १६ गते राष्ट्रिय नाचघर काठमाडौबाट बिशिष्ट ब्याक्तित्वहरुका साथ वरिष्ठ कलाकारहरुको उपस्थितिमा कार्यक्रम हुने कलाकार इशाराले जानकारी गराएका छन् । हास्यब्यंग्य विद्याका कलाकार ईशाराले विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रामदेखि विभिन्न पिडितहरुलाई उपचार र सहयोग गर्न आफ्नो श्रृजनाहरु दर्शक सामु पस्किरहेको कुरा