corona khop
प्रधानमन्त्री ओलीद्वारा कोरोना खोपको उद्घाटन,७ प्रदेशका ६२ अस्पतालमा पहिलो चरणमा खोप लगाइने ।
Lokmani Rijal

देश पोष्ट काठमाडौं । कोरोना भाइरस कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोपनेपालमा मंगलबार देखी प्रधानमन्त्री के पी शर्मा ओलीले भर्चुअल शुभारम्भ गर्नुभएसंगै खोप बितरण गर्न थालिएकोे छ । नेपालमा पहिलो कोरोना संक्रमितको उपचार गरिएको टेकु अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी र अस्पतालमा संक्रमितको उपचारमा खटिने डा.अनुप बाँस्तोलाले पहिलो खोप लगाएका हुन् । सातै प्रदेशका ६२ वटा अस्पतालमा खोप लगाइने सूचीमा परेका स्वास्थ्यकर्मीले पहिलो चरणमा खोप लगाउने योजना रहेको श्वास्थ्य श्रोतले जनाएको छ । काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा। झलक