corona preparation
कोभिड १९ नियन्त्रण पूर्व तयारीका लागि १४ जिल्लाका श्वास्थ्य प्रमुखसँग छलफल ।
Lokmani Rijal

देश पोष्ट काठमाण्डौं । म्युटिएण्ट ,भेरिएण्ट सहितको कोरोना भाइरस कोभिड १९ दोस्रो चरणलाई नियन्त्रण गर्नका लागि प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश अन्तर्गतका १४ वटै जिल्ला श्वास्थ्य प्रमुख संग भर्चुअल बैठक गर्नु भएको छ । दोस्रो चरणमा बढेको कोरोना महामारीको जोखिम न्युनिकरणका लागि आज भर्चुअल बैठकको क्रममा १४ जिल्लाका जिल्ला समन्वय समितीका संयोजक,पालिका प्रमुख र जिल्ला श्वास्थ्य कायालयका प्रमुखहरु संग महामारी न्युनिकरणको पुर्ब तयारी,श्वास्थ्य जनशक्तीको अबस्था,अत्याबस्यक श्वास्थ्य सामग्रीहरुको ब्यबस्थापन , आइसोलेसन,अक्सिजन,भेन्टीलेटर र अन्य श्वास्थ्य सामग्री आदिको बारेमा जानकारी लिनु भएको छ । सबै जिल्लाहरुमा दक्ष जनशक्तीको