corona report
राष्ट्रियसभा चुनावमा सहभागी हुनेलाई ७२ घण्टाभित्रको कोरोना रिपोर्ट अनिबार्य -निर्वाचन आयोग।
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौ । यही जेठ ६ गते वाग्मती प्रदेशमा र २७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा भोट हाल्न जानेहरुले अनिवार्य ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ । बिश्वब्यापी रुपमा फैलिएको भेरिएन्ट सहितको कोेरोना भाइरस कोभिड १९ दोस्रो चरण बाट नागरिकहरुमा अत्यन्त धेरै प्रभाब देखिएसंगै सो को न्युनिकरणका लागि राष्ट्रिय शभाको चुनावमा सहभागीहरुको लागि अनिबार्य ७२ घण्टाको कोरोना रिर्पोटको ब्यबस्था गरिएको मतगणना आयोगका प्रबक्ता राजकुमार श्रेष्ठले बताउनु भएको छ । कोभिड सङ्क्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख, उप–प्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र