corona
एकैदिन ९८४१ ले जिते कोरोना ।
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ को संक्रमण दर घट्दै गएको र कोरोनामुक्त हुनेको संख्या दैनिक रुपमा दढ्दै गएको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे तथ्यांकले देखाएको छ । श्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा नौ हजार आठ सय ४१ जनाले कोरोनालाई जितेका छन् । यस्तै गएको २४ घण्टामा ६ हजार नौ सय ५१ जना सङ्क्रमित थपिएका छन् । एकै दिन सङ्क्रमणमुक्त हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । अहिले सङ्क्रमण निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या चार