कोरोना भाइरस संक्रमण मुक्त :  खोटाङ

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङ जिल्ला कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त बनेको छ । अघिल्ला दिनका संक्रमितहरु निको भएसँगै खोटाङ कोरोना भाइरस संक्रमण मुक्त जिल्ला बनेको हो । हिजोसम्म एक जना मात्र संक्रमित थिए । आज उक्त व्यक्ति निको भएसँगै खोटाङ कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त बन्न पुगेको हो । जिल्ला स्वास्थ्य कार्यलय खोटाङको जानकारी अनुसार आज जिल्लाका बिभिन्न ठाउँमा १५ जना संकास्पद ब्यक्तिमा एन्टीजेन परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन । जिल्ला संक्रमण मुक्त भएपनि नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएको कारण सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना

Social News, मुख्य समाचार, स्वास्थ्य/शिक्षा  संग सबंधीत छ |

नेपालमा पनि ओमिक्रोन भेरियन्ट पुष्टि

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । नयाँ भेरियन्ट संकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको दुवैजनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण नदेखिएको बताउनुभयो । स्वास्थ्य सचिव डा पोखरेलले ओमिक्रोन

Social News, मुख्य समाचार, स्वास्थ्य/शिक्षा  संग सबंधीत छ |

समाचार
आगलागी

बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

बराहापोखरी गाउँपालिका

बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

बलात्कार

खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

जिल्ला प्रशासन कार्यालय खोटाङ

खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

जिल्ला प्रशासन कार्यालय खोटाङ

चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो