deusi bhailo
नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क कमिटीद्धारा देउसी भैली कार्यक्रम सम्पन्न ।
Lokmani Rijal

देश पोष्ट/ काठमाण्डौं । नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क कमिटीले काठमाण्डौंमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले खोटाङको भातृ संगठन खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले बार्षिक रुपमा शुभ दिपावलीको अबसरमा गर्दै आएको देउसी भैलो कार्यक्रम कोरोना भाइरस कोभिड १९ को कारण गत दुइ बर्ष देखी रोकिदै आएकोमा यस बर्ष आज सम्पन्न कार्यक्रममा झण्डै ३०० जना नेता कार्यकर्ताको उपश्थिीती रहेको थियो । पुरानो वानेश्वरको अन्नपुर्ण पार्टी भेन्युमा भएको देउसी भैलो कार्यक्रममा जनसाँस्कृतीक महासंघका अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईको प्रमुख आतिथ्य तथा नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका