dharma darshan
आज २०७७ माघ ९ गते, शुक्रवार,धनकी देबी लक्ष्मीको दर्शन गरी दैनिक राशिफल हेर्नुहोस् ।
Lokmani Rijal
२०७७ माघ ९ गते, शुक्रवार, २२ जनवरी २०२१ मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो छिमेकमा असमझदारी बढ्ने देखिन्छ । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । कर्जामार्फत धन जुटाउन सकिनेछ । खर्च लागे पनि