Dr.Gobinda kc
बी एन्ड सीलाई सम्बन्धन दिए सत्याग्रह सुरु गर्छु–डा.केसी
Lokmani Rijal

देश पोष्ट/ काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रको सुधार गर्न माग गर्दै पटक पटक सत्याग्रह बस्दै आएका डाक्टर गोविन्द केसीले शिहेन,यमन बाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् । डा.केसीले लेखेको पत्रमा बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाकेकोले सम्बन्धन नदिन आग्रह गरेका छन् । स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन बर्खिलाप हुने गरी यहाँले आम नागरिकहरुको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर नलाग्न अनुरोध गरेकाछन् । कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण राज्य संयन्त्र