कक्षा ११ र १२ मा जीबनउपयोगी शिक्षा सामाजिक जस्तै गणित अनिबार्य ।

 Lokmani Rijal

देश पोष्ट/ काठमाण्डौ । कक्षा ११ र १२ मा यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला गर्ने गत शनिबार निर्णय गरेको जानकारी प्राप्त भएको छ । नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई सम्बोधन गर्दै गणितलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी झैँ अनिवार्यको ‘वा’ मा थप गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा रहेको परिषद्को बैठकको निर्णय र सिफारिसको कार्यान्वयन शिक्षा मन्त्रालय र मातहतको पाठ्यक्रम विकास केन्द्रले गर्नेछ ।

स्वास्थ्य/शिक्षा  संग सबंधीत छ |

समाचार
आगलागी

बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

बराहापोखरी गाउँपालिका

बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

बलात्कार

खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

जिल्ला प्रशासन कार्यालय खोटाङ

खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

जिल्ला प्रशासन कार्यालय खोटाङ

चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो