Elisabeth
मन्त्री राई संग स्वीजरल्याण्डकी राजदुतको शिष्टाचार भेट ।
Lokmani Rijal

देश पोष्ट /बिराटनगर । स्वीजरल्याण्डकी राजदुत एलिजाबेथ ले प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राई संग शिष्टाचार भेटघाट गर्नु भएको छ । प्रदेश नं. १ मा स्वीस विकास सहयोग नियोगले सञ्चालन गरेको बिभिन्न परियोजनाहरुको बिषयमा छलफल गर्दैं सोको प्रभाबकारितामा सामाजिक विकास मन्त्रालयले खेल्ने भुमिका को बिषयमा कुनै कसुर बाँकी नराख्ने मन्त्री राईले ब्यक्त गर्नु भएको छ । शिष्टाचार भेटको क्रममा नेपाल स्वीस दौत्य सम्बन्ध अमर रहने एक अर्का देश बिच भातृत्व,र एकता रहने भन्दै आगामी दिनमा पनि नेपालको बेरोजगारीको समस्यालाई न्युनिकरण गर्ने किसिमका परियोजनाहरु सञ्चालन गर्ने योजना रहेको