freedom
प्रतिनिधि सभा सदस्य पदको लागि कालिकोटेको स्वतन्त्र उम्मेद्वारी घोषणा
Lokmani Rijal

देश पोष्ट /काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदको लागि विजय कालीकोटेले सूनसरीको धरान बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । नेपालमा संघीयता कार्यान्वयनको ५ बर्षमा ब्यबस्था पेरीएपनि नागरिकको अबस्था ज्यू का त्यू रहेको भन्दै गत स्थानिय तहको निर्वाचनमा इतिहाँसकै धेरै स्वतन्त्र उम्मेद्धारी दिएकोमा नेपालको मूख्य शहरहरु महानगरपालिका,उपमहानगरपालिका र नगरपालिकाहरुमा स्वतन्त्र उम्मेद्धारहरु मेयर,उप मेयर जितेर इतिहास कायम गरेको बेला कालिकोटेले सुनसरीको क्षेत्र नं. १ धरानबाट प्रतिनिध सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । स्वतन्त्र पत्रकारीता गरिरहेका थुप्रै पत्रकारहरुले स्थानिय तहको निर्वाचनमा पेशाबाट राजिनामा दिएर राजनीतिमा छबी