मुलुकको राजनीति नेतृत्व अडिक नभए फेरि दुर्घटना निम्तिन सक्छ ।

 Lokmani Rijal

लेखकः विप्लवी तेन्जु याेन्जन

– विप्लवी तेन्जु योन्जन मुलुकमा गणतन्त्र उदय भएको डेढ दसक बिति सक्दा सम्म मुलुकको राजनीति स्थिर हुन नस्दा देशमा पटक पटक राजनीति दुर्घटना बेर्होनु परेको इतिहास तपाईं हामिले भोगिरहेका छौं । सर्बप्रथमत मुलुकको दलिय अन्तरद्वन्दको कारण मुलुको राजनीति मात्र हैन पद्धति समेत अस्थिर उत्पन्न गराएको छ ।किन कि आफ्नै दल भित्र गुटबन्दी र फुटबन्दी अनि एक पक्ष र अर्को पक्ष समर्थनले निम्त्याएको बिकृती अन्त्य नभए सम्म राजनिती सुधृढ हुन असम्भव छ । हिजो पार्टी समायोजन देखिको इतिहासले छर्लङ्ग पारेको छ । दुई तिहाईको सरकारमा यसको ठुलो असर परेको देखिन्छ ।

विचार/ब्लग  संग सबंधीत छ |

किन चुक्दैछ राज्य सरकार ?

 Lokmani Rijal

लेखकः विप्लवी तेन्जु याेन्जन

“ बिप्लबी” तेन्जु याेञ्न्जन देशमा शृंखलाबद्द तरिकाले राजनैतिक घटनाक्रमहरु भइरहेको बेला बिभिन्न समूहहरुबाट अराजक गतिबिधिीहरु भइरहेको कुरा यतीबेला राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चाको बिषय बनेको छ । संसद विघटनको बिरोधमा आम नागरिकहरु समूह समूह र दलको रुपमा आन्दोलनमा उत्रिनुपर्ने अबस्थाको श्रृजना राज्य सरकारको कमजोरी भएको आम नागरिकहरुको बुझाई छ । शान्तिपूर्ण विरोध प्रदर्शनहरुमाथि क्रुर दमनकारी घटनाहरु घटाएर सरकारले आफ्नो चरम फासीवादी व्यवहारको प्रदर्शन गरेको देखिन्छ । हाम्रो नेपाल लोकतान्त्रिक गणतन्त्र मुलुक हो तर दुःखको कुरा वर्तमान सरकारको कृयाकलाप देख्दा लाग्छ राणा कालको भन्दा पनि निरङ्कुश छ । यस्तो विडम्बनाको अन्त्य अत्यावश्यक

विचार/ब्लग  संग सबंधीत छ |

तोकिएको मिति मै चुनाब हुन्छ –प्रधानमन्त्री ओली ।

 Lokmani Rijal

देश पोष्ट/चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा हिजो आयोजित जनसभामा उहाँले घोषित निर्वाचन मिति तलमाथि नहुने बताउनुभको हो । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको प्रती लक्षित गर्दै उहाँले भन्नुभयो, तिनीहरु अल्मलिँदै गरुन् , “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस् ।” चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ । नाभी विदेशमा गाडिएकाहरु र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उहाँको भनाइ रहेको थियो

राजनीति  संग सबंधीत छ |

आयोगले नेकपा विवाद टुंग्यायो ,आधिकारिक नेकपा ओली नेतृत्वकै भएको नेम्वाङको भनाई ।

 Lokmani Rijal

देश पोष्ट काठमाडौं । नेकपाको बिबाद सम्बन्धि निर्वाचन आयोगले हिजो दुबै पक्षलाई बोलाएको छलफलपछि नेकपाको आधिकारिकता सम्बन्धी विवाद मिलिसकेको र केपी ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको नेता सुबाश नेम्वाङले बताउनुभयो । निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता तथा अन्य तयारीका बारेमा छलफल गर्न बोलाएपछि नेम्वाङले अब नेकपाको कुन पक्ष आधिकारिक भन्ने कानूनी विवाद नै नरहेको दाबी गर्नुभयो । नेता नेम्वाङले भन्नुभयो, हाम्रा केही साथीभाइहरु हामी नै आधिकारिक हौ भन्दै हिंड्नुभएको छ । तर आधिकारिकताको सन्दर्भमा आयोगले निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओलीले निर्वाचन प्रयोजनको लागि दल दर्तालगायतका

राजनीति  संग सबंधीत छ |

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरू संग प्रधानमन्त्रीको भेटघाट ।

 Lokmani Rijal

देश पोष्ट /काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाट गरी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्ने कुरा ब्यक्त गर्नु भएको छ । हिजो (शनिबार) बालुवाटारमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “विगतको नेतृत्वले पूर्वजनमुक्ती सेनालाई धोका दिएको घाम जस्तै छर्लङ्ग छ” । ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस,

राजनीति  संग सबंधीत छ |

नन्द बहादुर पुनले गराए दाहाल भट्टराईको भेट ।

 Lokmani Rijal

देश पोष्ट /काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा वरिष्ठ नेता बाबुराम भट्टराईको भेट गराएको खबर प्राप्त भएको छ । भृकुटीमण्डपमा शुक्रबार भएको विरोध सभालगत्तै प्रचण्ड उपराष्ट्रपति निवास पुगेका थिए । भैरहवामा रहेका भट्टराई पनि काठमाडौं आएलगत्तै उपराष्ट्रपति निवास पुगेका थिए । उपराष्ट्रपति निवास लैनचौरमा तीन जना बीच आधा घण्टा भन्दा बढी भेट भएको श्रोतले जनाएको छ । भेटमा अहिलेको राजनीतिक अवस्था र आगामी योजनाबारे छलफल भएको उच्च स्रोतले सेतोपाटीलाई जानकारी दियो । उनीहरुले विगतको माओवादी आन्दोलनकाबारेमा समेत छलफल गरेको जानकारी आएको छ । उच्च

राजनीति  संग सबंधीत छ |

समाचार
दाहालको अध्यक्षतामा सर्वसम्मत

सम्पर्क मञ्चको १४ औं सम्मेलन बाट दाहालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन

सरकारको बेथितिका कारण देश सङ्कटमा

एमाले केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश सङ्कटमा फसेको निष्कर्ष ।

बढ्याे चुनावी सरगर्मीमञ्चको १४ औं सम्मेलन अन्तिम तयारी

एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चको १४ औं सम्मेलन अन्तिम तयारी, बढ्याे चुनावी सरगर्मी

कर्मचारी दोषिनेताहरुलाई सफाइ

ललिता निवास काण्डमा नेताहरुलाई सफाइ, कर्मचारी दोषि ठहर ।

उपयोगबिहिन दुई बसपार्क

७ वर्षदेखि उपयोगबिहिन दुई बसपार्क हिजोबाट प्रयोगमा ।