एमाले अध्यक्ष ओली राष्ट्रिय महाधिवेशनका लागि चितवनमा

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुग्नुभएको छ । महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेपनि उनी १ः३० बजे भरतपुर विमानस्थलमा आइपुग्नुभएको हो । भरतपुर पुगेपछि ओली एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ । नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने जानकारी दिए । उनका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ । ७

Social News, राजनीति  संग सबंधीत छ |

एमाले महाधिवेशन उद्घाटनका दिन भरतपुरमा गाडी चलाउन रोक

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न नदिने भएको छ । नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिनुभयो । मानिसको चाप बढी हुने भएपछि दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी र व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो। बिहान ९ देखि साँझ ५ः३० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । आयोजकले २० स्थानमा डिस्प्ले बोर्ड राख्ने भएकाले सहभागीले

Social News, राजनीति  संग सबंधीत छ |

खोटाङमा एमाले महाधिवेशन प्रतिनिधि छनोट

 Lokmani Rijal

देश पोष्ट /  खोटाङ । नेकपा एमाले खोटाङले १० औँ राष्ट्रिय महाधिवेशनको लागि १४ जना महाधिवेशन प्रतिनिधि सर्वसहमत छनोट गरेको छ । शनिबार एमाले खोटाङले विज्ञप्ति सार्वजनिक गर्दै सर्वसम्मत छानिएका महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले दिनुभएको जानकारी अनुसार ८ हजार ६ सय ६४ जना सङ्गठित सदस्य रहेको एमाले खोटाङले आगमी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि एक दलितसहित १४ प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरेको छ । छनोट हुनेमा पार्टी अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमारप्रसाद आचार्य, सचिवालय

Social News, राजनीति  संग सबंधीत छ |

केन्द्रीय महाधिवेशनको तयारी :  एमाले

 Lokmani Rijal

देश पोष्ट  / खोटाङ । नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङले आगामी मङ्सिरमा हुने पार्टीको १० औँ  महाधिवेशनलाई लक्षित गर्दै जिल्लाका नेताहरुबीच जिम्मेवारी बाँडफाँड गरेको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा हुने १० औँ महाधिवेशन भव्य रुपमा सफल बनाउन एमाले खोटाङले जिल्लास्थित १० वटा स्थानीय तहका लागि नेताहरुलाई उत्प्रेरकको जिम्मेवारी बाँडफाँड गरेको छ । पार्टीको केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर कातिक १२ गते पुष्पलाल स्मृति भवनमा बसेको जिल्ला कार्यसमितिको बैठकको निर्णय आइतबार दिक्तेलस्थित होटल भिलेजमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्य,

Social News, राजनीति  संग सबंधीत छ |

केन्द्रीय कमिटी बैठक शुरु : नेकपा एमाले

 Lokmani Rijal

देश पोष्ट /  खोटाङ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुलसीलाल प्रतिष्ठान च्यासलमा शुरु भएको बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने जानकारी दिए । आजको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा पनि हुने कार्यालय सचिव तामाङले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको थियो । नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते भएका थिए । कतिपय

Social News, राजनीति  संग सबंधीत छ |

लुम्बिनी प्रदेशसभा बैठक अवरोध  : एमाले

 Lokmani Rijal

देश पोष्ट /  खोटाङ । निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको बैठक सुरु हुनासाथ लुम्बिनी प्रदेश सभाको बैठक नेकपा एमालेसा ंसदहरूले नाराबाजी गरी अवरुद्ध गरेको छन् । सभामुख पुर्ण बहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले आफुहरूको माग पूरा नभएसम्म सदन चल्न नदिने भन्दै नाराबाजी सुरु गरेका थिए। अहिले एमालेका प्रदेश सभा सदस्यहरूले नाराबाजी गरिरहेका छन् । एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला ओली खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं

Social News, राजनीति  संग सबंधीत छ |

स्थायी कमिटी बैठक बस्दै : एमाले

 Lokmani Rijal

देश पोष्ट / खोटाङ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने जानकारी दिए । ज्ञवालीले महाधिवेशन प्रतिनिधिहरु कुन रेसियोमा छनोट गर्ने, कति हुने लगायतका विषयमा बैठकमा छलफल हुने बताए । स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा पनि हुने उनले बताए । एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरेको थियो । केही वडा र पालिकामा

Social News, राजनीति  संग सबंधीत छ |

ओलीलाई भेट्न पाउदा दृष्टिविहिन दङ्ग

 Lokmani Rijal

देश पोष्ट ÷ खोटाङ । नेकपा एमालेको झापामा बृहत कार्यकर्ता प्रवेश कार्यक्रमको आयोजनामा झापाको दमकमा ठुलो संख्यामा विभिन्न दल त्याग गरी एमाले प्रवेश गर्नेहरुको लर्को लागेको छ । उक्त कार्यक्रमलाई एमाले अध्यक्ष केपी ओलीले सम्वोधन गरेका छन् । दृष्टिविहिनहरुले रेडियोबाट अध्यक्ष ओली झापामा आउने खबर सुनेपछि पार्टी प्रवेश कार्यक्रममा सहभागि भएका थिए । अध्यक्ष ओलीको विचारबाट प्रभावित भएर आफु अर्जुनधाराबाट अध्यक्षलाई भेटन आएको एक दृष्टिविहिन खेमप्रसाद रेग्मीले बताए । उ सँगै करिब २ दर्जन दृष्टिविहिनले आज एमाले प्रवेश गरेका छन् । दृष्टिविहिनहरुले एमाले प्रवेशसँगै अध्यक्ष ओलीसँग फोटो पनि खिचाएका थिए

Social News  संग सबंधीत छ |

समाचार
दाहालको अध्यक्षतामा सर्वसम्मत

सम्पर्क मञ्चको १४ औं सम्मेलन बाट दाहालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन

सरकारको बेथितिका कारण देश सङ्कटमा

एमाले केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश सङ्कटमा फसेको निष्कर्ष ।

बढ्याे चुनावी सरगर्मीमञ्चको १४ औं सम्मेलन अन्तिम तयारी

एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चको १४ औं सम्मेलन अन्तिम तयारी, बढ्याे चुनावी सरगर्मी

कर्मचारी दोषिनेताहरुलाई सफाइ

ललिता निवास काण्डमा नेताहरुलाई सफाइ, कर्मचारी दोषि ठहर ।

उपयोगबिहिन दुई बसपार्क

७ वर्षदेखि उपयोगबिहिन दुई बसपार्क हिजोबाट प्रयोगमा ।