• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

कोरोना माहामारी र लकडाउन को असर

६ जेष्ठ २०७७, मंगलवार २१:१० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ४७४ पटक पढिएको
  • कमल प्रसाद तिमल्सिना

    २०१९ डिसेम्बर को अन्त्य तिर बाट चिनको उवान बाट सुरु भएको कोभिड १९ (कोरोना भाइरस) ले हाल बिश्वो आक्रान्त बनाएको छ, यो लेख तयार गर्दा सम्म बिश्वो भरिमा करिब उनानचास लाख भन्दा बडी संख्या मा संक्रमित भै सकेको अवस्ता छ भने तिन लाख बिस हजार भन्दा बढीले ज्यान गुमाएको तन्थ्यंक हामि संग छ।
    आज विश्वो का अधिकांस मुलक लकडाउन मा छन,लकडाउनकै कारण जनजीवन अस्त बेस्त छ मानिस त्रसित मानसिकता मा छ र हाल कोरोना तिब्र गति मा फैलेरहेको छ यो युरोप, अमेरिका र मध्य पूर्वमा यो तीव्र दरलेबढी रहेको अवस्था छ।
    कोरोना को महामारीका कारण हामी नेपाली पनि लकडाउनमा बसेको करिब दुई महिना भैसकेको छ यस अबधि मालक हुने खाने मानिसको दिन चर्या भनेको सामजिक संजाल मा रमाउने र राजनैतिक घोच पेच गर्ने आफु समर्थित पार्टी ले जे गर पनि राम्रो र अर्को समर्थित पार्टी ले गरेको नराम्रो भन्दै फेसबूक मा युद्द गर्ने र परिवार संग बस्ने बाहेक अरु कुनै बिशेस काम नभएको प्रस्ट छ भने हुँदा खाने मानिस(काम गरेर जिबिका चलाउने) मानिस को अवस्था दयनीय छ।
    कोरोना ले मानिसमा सामाजिक,आर्थिक तथा मनोबैज्ञानिक असर हरु सिर्जना गरेको छ,मानिस एक सामाजिक प्राणी मानिस को जमघट मा रामाउने बानि परि रहेको अवस्था लाइ ब्रेक लगाई दिएको छ।घर छिमेक, आफन्त मा बोल्ने क्रम घटेको छ यसले सकारात्मक तथा नकारात्मक असर हरु सिर्जना गरको देखिन्छ।अर्को तर्फ यो महामारी ले मनोबैज्ञानिक असर पनि सिर्जना गरको छ। बाल बालिका लाइ स्कुल जाने बानि मा परिवर्तन गरिदियाको छ, केटाकेटि हरु मा टिभी र मोबाइल मा ध्यान बढी गराएको छ अनि नजिक तयारी मा रहेको क्भ्भ् को परिक्षा एक्कासी स्थगित हुँदा तयारी मा रहेक बालबालिका लाइ ठुलो असर परेको देखिन्छर बालबालिका हरु क्भ्भ् को परिक्षा हुने नहुने भन्ने कुराको अन्योल अवस्था मा छन नेपालि शैक्षिक क्यालेण्डर अनुसार उच्च माध्यमिक तहको भर्ना श्रावण बाट सुरु हुन्छ तर हाल को अवस्था सम्म क्भ्भ् को अन्योलताको कारण बालबालिका हरुको मनोविज्ञानमा ठुलो असर परेको देखिन्छ।
    नेपाली अर्थतन्त्रमा मा पनि यसको ठुलो असर परेको बुझ्न सकिन्छ। कोरोना ताजा सरकारी तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन वा जीडीपी साढे ३४ खर्ब रुपैयाँ छ। वर्षभरिको देशका यावत् आर्थिक गतिविधि, उत्पादन र कमाइ जोड्दा हुन आउने रकम नै जीडीपी हो।यस पटक सरकारले यो कुल परिमाणलाई सात प्रतिशतले बढाउने लक्ष्य राखेको थियो।तर कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले निम्त्याएको ’लकडाउन’ले झन्डै एक महिनादेखि आर्थिक गतिविधि ठप्प छ। अझै कति समयसम्म यो स्थिति लम्बिने हो ठेगान छैन।अभूतपूर्व यो सङ्कटले अर्थतन्त्रमा अहिले नै गम्भीर असर पारिसकेको छ। यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जानेछन्।
    नेपाली पर्यटन वर्ष २०२० तत्काल को लागि हाल को परिस्थिति ले गर्दा स्थगित गरियको छ। यसले पनि नेपाली अर्थतन्त्र मा ठुलो असर पार्ने निश्चि छ। यथार्थ विवरण नभएता पनि नेपाल मा एक जना बिदेशी पर्यटक नेपालआउँदा नौ जनाको रोजगारी सिर्जना हुने अवस्था तर कोरोनाको कारण ले यो यो क्षेत्र लाइ तहसनहस बनाइदिएको छ । बिभिन्न मुलुक बाट नेपाल घुम्न जो पर्यटक भएर यहाँ आउँथे ती मानिस नै बेरोजगार हुने अवस्था छ त्यसैले यो क्षेत्रमा ठूलै खति हुने देखिन्छयसरी पर्यटन क्षेत्र धराशायी हुनु नेपाली अर्थतन्त्रमा असर हो ।
    नेपाली अर्थतन्त्र को महत्वपुर्ण हिस्स भनेको बैदेशिक रोजगारी र यस बाट प्राप्त रेमिट्यान्स हो तर यो कोरोना महामारी को कारण धेरै मुलुक हरु मा नेपालि युवा बेरोजगार भएर नेपाल फर्कने सम्भावना देखिन्छ जसको असर लाइ काम गर्न रेमिट्यान्समा आधारित अर्थतन्त्रको विकल्प चाहिएको छ । यसरी हुने आर्थिक झट्का लामो समय सम्म रह्यो भने हाम्रो जस्तो अर्थतन्त्रले धान्दैन । अब पनि हाम्रो अर्थतन्त्रको आधारभूत संरचनामा परिवर्तन नगरी यस्ता झट्काले सधैँ जोखिम बनाइरहन्छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑