• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / मुख्य समाचार

जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

७ श्रावण २०७८, बिहीबार ०८:४४ मा प्रकाशित (5 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ५१९५ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । राज्य पुनसंरचना भएसंगै संघियता कार्यान्वयनको लागि निजामती कर्मचारीहरुमा देखिएको समस्या हाल सम्म पनि ज्यू का त्यू नै रहेको, जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने समस्या रहेकाले कर्मचारी बिचमै राज्यले द्वन्द सिर्जना गराएको निजामती कर्मचारीहरुको गुनासो रहेको छ ।

    सङ्घीय संरचनामा कर्मचारीको व्यवस्थापन गर्न बनेको तत्कालीन नेकपा सरकारले कर्मचारी अध्यादेश २०७५ को जारी भयो र यसको कर्मचारीस्तरबाट विरोध भएपनि मन्त्रिषरिषद्ले प्रशासन सेवा, सामान्य प्रशासन समूहको दरबन्दी ह्वात्तै बढाएसँगै विरोध रोकिएको थियो ।

    कर्मचारी समायोजनमा प्रशासन सेवा, लेखा समूह र शिक्षा सेवा जसमध्ये अधिकृत कर्मचारीहरू अझ बढी मारमा परेको गुनासो ब्यक्त गरेका छन् ।

    कर्मचारी समायोजनका बेला मन्त्रालयबाट धम्कीपूर्ण रूपमा रोज्नु पर्ने तह नरोजेमा जुनसुकै तहमा समायोजन गर्ने सूचना जारी गर्दै कर्मचारीलाई समायोजन फाराममा धेरै भन्दा धेरै तहहरू रोज्न बाध्य बनाइयो।

    यसरी समायोजित भएका अधिकृत कर्मचारीहरुमध्ये गाउँपालिकामा समायोजन भएका अधिकृत कर्मचारीलाई आफूभन्दा जुनियर सङ्घको अधिकृत हाकिम बनाएर पठाएपछी कर्मचारी बिचमै द्वन्द सिर्जना गराएको कर्मचारीहरुको आरोप रहेको छ ।

    काभ्रे जिल्लाको रोशि गाउँपालिकामा २०७४ सालमा खुला प्रतिस्पर्धाबाट लेखा अधिकृतमा स्थायी नियुक्ति हुनु भएका लेखा अधिकृत सुमित्रा पौडेल अधिकृत स्तर सातौँ तहमा समायोजन भई २ वर्षदेखि कार्यरत हुनुहुन्छ भने त्यसै गाउँपालिकामा २०६९ सालमा शिक्षा सेवा को शाखा अधिकृत नियुक्ति हुनु भएका रामबहादुर तामाङ समायोजन पश्चात् अधिकृत स्तर आठौँ तहमा कार्यरत हुनुहुन्छ तर हाल उक्त पालिकामा २०७७ असार ९ गते नायब सुब्बाबाट ज्येष्ठ तथा कार्यसम्पादनका आधारमा बढुवा भई अधिकृत हुनु भएका अधिकृत परशुराम थापालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८ साउन १ गतेको मितिमा प्रमुख प्रशासकीय अधिकृतको कामकाजका लागि पठाएको छ ।

    निजामती कर्मचारीहरुमा यो सानो उदाहरण मात्रै हो, यस्ता थुप्रै घटनाहरु मुलुकमा रहेको छ, समायोजनका बखत कर्मचारीहरुलाई जबरजस्ती स्थानीय तहमा पठाइयो ।

    कर्मचारीको वृत्ति विकासको अधिकारलाई कुण्ठित गरियो । अहिले जुनियर अधिकृत हाकिम बनाएर पठाउँदा कर्मचारीहरुको मनोबल खस्केको छ । हीनताबोध महसुस भएको छ । यस्तो अबस्थामाा सङ्गठनले कर्मचारीहरु बाट गर्ने अपेक्षा पुरा हुन सक्दैन ।

    यो व्यवस्थाले आजको खरिदार पदको कर्मचारी शाखा अधिकृतमा बढुवा भई हाकिम बनेर आउने अवस्था सिर्जना भयो किनकि अब उपसचिव पदमा बढुवा हुने कुनै माध्यम नै छैन र सङ्घमा दरबन्दी नै कम भएको भन्दै सम्बन्धित निकायले समयमै ध्यान दिनका लागि अपिल समेत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑