देशपोष्ट/काठमाण्डौंं । एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्दै जाँदा विस्तारै स्लो हुन थाल्दछ । यस्तोमा फोनको स्टोरेज खाली गर्ने तथा केही एपहरु डिलिट गर्ने सल्लाह दिइन्छ ।
यस्तोमा प्रयोगकर्ताले बाध्य भएर केही आफ्ना फाइलहरु डिलिट गर्नुपर्ने हुन्छ । साथै नचाहेरै केही एपलाई फोनबाट हटाउनु परिरहेको हुन्छ ।
तर एउटा यस्तो तरिका छ, जसको सहयोगमा तपाईंको फोन फास्ट चल्न थाल्नेछ । यसबाट तपाईंले आफ्नो फोनबाट कुनै पनि फाइल वा एप डिलिट गर्नुपर्ने बाध्यता समेत रहँदैन । त्यसका लागि केही सेटिङमा परिवर्तन गरे पुग्छ ।
के गर्ने ?
पुरानै अवस्थामा फर्काउने कसरी ?
के हो विण्डो एनिमेसन ?
विण्डो एनिमेसन अप्सन एउटा डेभलपर अप्सन हो । जसको प्रयोग डेभलपरहरुले फोनको डिजाइनको समयमा गर्दछन् ।
त्यसपछि टेस्टिङपछि फोनलाई औषत स्पिड एनिमेसन स्केल .१एक्स मा सेट गरिदिन्छन् । जसबाट ग्राफिक्सको थप विवरण केही समयका लागि देखाउन सकिन्छ ।
यद्यपी तपाईंको फोन स्लो भयो भने पनि एनिमेसन स्केल .५एक्स सेलेक्ट गरेर फास्ट बनाउने काममा समेत उपयोग गर्न सक्नुहुन्छ
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]