देश पोष्ट /खोटाङ । झापाको कन्काई नगरपालिका–३, नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
कारको ठक्करबाट स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
हिजो बेलुका करिब पौने ७ बजे बा१८च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो ।
कारसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सुरुंगाले जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]