• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

द्धन्दकालमा बिस्थापित बनेका लुइटेलको संघर्षको कथा ।

२४ श्रावण २०८०, बुधबार ०८:०२ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १४१४ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । माओबादी सरकार सशस्त्र युद्ध २०५२ पछाडी धेरै धन जनको क्षती भयो,धेरैले गाँउ छाडेर बिस्थापित बन्नु पर्यो,धेरैको परिवार गुम्यो,बेपत्ता,अपहरणका घटनाहरुको हाल सम्म पनि यकिन हुन नसकेको र पिडितहरुले न्याय नपाएको अहिलेको अबस्था छ । त्यसै मध्येका एउटा पात्र हुन् भवानी लुइटेल ।

    जिल्लाको सदरमुकाम नजिक रहेको तत्कालिन लफ्याङ गा.बि.स. वडा नं. –५ बस्ने बिरिलाल लुईटेलका छोरा भवानी लुइटेल द्धन्दकालमा नेकपा एमाले निकट बिद्यार्थी राजनीति गर्दथे, उक्त समयमा अन्य दलमा राजनीति गर्नेलई माओबादीले बिभिन्न हिषाबले दुःख दिने,अपहरण गर्ने र मार्ने सम्मका क्रियाकलाप गर्छ भन्ने घटनाहरु थाहा पाएपछी लुइटेलले गाँउ छाडेको कुरा सुनाउछन् ।

    बाँच्न र भबिष्य खोज्न राजधानी काठमाण्डौ छिरेका लुइटेलले शुरुमा होटलमा मसाल्चीको काम गरेको र बिस्तारै केही पैसा कमायपछी र शान्ति भएपछी गाँउ फर्किने अनी केही गर्ने भनेर योजना बनाउदै गर्दा अब गाँउ फर्किन सकिने भयो भन्ने हल्ला चल्यो त्यही बेला गाँउ फर्कियँ तर गाँउ गएको बेला नै आफ्नो विद्यार्थी नेता मुक्सन किराँतलाई अपहरण गरी हत्या गरेपछी झनै गाँउ बस्न सक्ने अबस्था नै भएन र पुनः सबैकुरा बिर्सिएर जीबन रक्षाको लागि काठमाण्डौ नै फर्किएर चियापसल देखि क्याफे चलाँउँदै हाल खोटाङ हलेसी गेष्ट हाउस र रेष्टुरेण्ट सञ्चालन गरेको लुइटेल सुनाउछन् ।

    २०५४ सालमा श्री मा.बि मझुवा बाँस्बोटेबाट पहिलो प्रस्तावित मा.वि. र पहिलो एस.एल.सि सेन्टरमा प्रथम स्थान हाँसिल गरेका मेधाबी विद्यार्थी नेकपा एमाले निकट अनेरास्वबियुको राजनीति गरेकै कारण द्धन्दकालमा जिल्लाबाट बिस्थापित बनेर बाँकी पढाई अगाडी बढाउन नसकेको लुइटेलको गुनासो रहेको छ ।

    “ठुलो परिवार,गरिवी र अभावका कारण साप्सु खोला बाट घाँसको भारी बोकेर गाई भैंसी पाल्नु पर्ने र दिक्तेल बजारमा दाउरा बेचेर जिविको चलाउनु पर्ने,घरको जेठो छोरोको जिम्मेवारी निभाउनु पर्ने,बाध्यताका बिच फलामे ढोकाको उपमाले चिनिने एस.एल.सी. प्रथम श्रेणीमा उतिर्ण गरेपछी आँफुले अध्ययन गरेकै श्री मा.वि.बाँस्बोटेमै शिक्षण गर्ने रोजगारीको अबसर भने प्राप्त भएको थियो तर मासिक तलव घटाघटमा आँफुलाई पढाउने गुरुले आँफुले प्रस्ताब गरेको भन्दा तल महिनाको ५८ रुपैयामा पढाउने भनेपछी उहाँको जागिर निस्कियो म राेजगारकाे खाेजिमा गाइघाट हुँदै कालेबुङ अनि पछि राजधानी काठमाण्डाैं तिरै लाँगे लुइटेल सुनाउछन्” ।

    राजधानीमा बसेर आफ्नो ब्यबसाय गर्दै  नेकपा एमाले पार्टी निकटको दिक्तेल रूपाकाेट मझुवागढी  काठमाण्डौं सम्पर्क मञ्चकाे अध्यक्षकाे रूपमा काम गर्दै   जिल्लाबाट बिभिन्न हिषाबले काठमाण्डौं आई बसोबास गर्ने प्राकृतिक प्रकाेप,    बिपद लगायत सामाजिक समस्यामा परेका पिडितहरुलाई सहयोग गर्दै आएको लुइटेलको भनाई रहेको छ ।

    बिगत २४/२५ बर्षदेखि आफू आँत्मनिर्भर हुनका लागि कसैको होटलमा मसाल्ची बाट शुरु गरेको जागिर बाट बिभिन्न कफिसप हुँदै क्याफे र हाल चाबहिलको मुख्य चौकमा मासिक ४ लाख भाडा तिरेर गेष्ट हाउस र रेष्टुरेण्ट सञ्चालन गरी १० जना जनशक्तिलाई रोजगारी दिदै आयका भवानि संकर लुईटेलले भने “संकटको बेला जीवन रक्षाको लागि दुरदराज बाट राजधानी छिरेको युवाले राज्यलाई लाखौ कर तिर्दापनि सम्बन्धित निकायबाट कुनै प्रोत्साहान नमिलेको,राज्यमा शान्ति सम्झौता देखी संविधान,निर्माण र लोकतान्त्रिक गणतन्त्र अनि संघीयताको दोस्रो चरणको अभ्यास भइरहंदा पनि बिभिन्न करका दरहरु मात्र बढ्नु तर ब्यबसाय मैत्री नीति निर्माण र सो को ब्यबहारिक कार्यन्वयन नहुनुले आम ब्यबसायीहरु ठुलो मारमा परेकाछन्” ।

    दक्ष श्रमशक्ति बैदेशिक रोजगारमा पलायन भइरहेको त्यसमा पनि पछिल्लो समय शैक्षिक शक्तिहरु पि.आर.को खोजीमा युरोप र अष्ट्रेलिया,अमेरिका पलायन भइरहँदा मुलुकमा भित्रने बिप्रेषणमा समेत कटौती भइरहेको अबस्था छ । मुलुकमा ब्यबसायमा लगानीको वातावरण छैन,भएका ब्यबसायहरु पनि चल्न नसकेर बन्द हुंदै गइरहेका छन्,केही चल्दै गरेका ब्यबसायहरुलाई राज्यका तहपिच्छे बिभिन्न बहानामा दुःख दिएर धरासायी बनायपछी के को आधारमा राज्य सञ्चालन हुन्छ ? लुइटेलको प्रश्न रहेको छ ।

    मुलुकको पहिलो समस्या बेरोजगार भयकाले आफ्नो नगर र जिल्लाबाट काठमाण्डौ आयर रोजगारीको खोजीमा रहेका प्रत्येक दक्ष/अदक्ष,हुने र नहुने दुबै किसिमका जनशक्तिलाई आफ्नै होटलमा राखेर तालिम दिदै स्वरोजगार बनायर राजनीतिक चेतको विकास गराउनु का साथै स्वदेशमै बस्ने राज्यलाई योगदान दिने वातावरण तयार गर्ने योजना रहेको लुइटेलको भनाई रहेको छ ।

    उनै लुइटेल संग देश पोष्ट अनलाईन टि.भी.का सञ्चालक लोकमणि रिजालले गरेको भिडयो संबाद यहाँ राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑