• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / अर्थ खबर

ब्लड क्यान्सर बालिकालाई गोर्खाज फुटबल क्लबको आर्थिक सहयोग

३१ भाद्र २०८०, आईतवार १९:४१ मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ११८५ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । ब्लड क्यान्सरबाट पिडित वालिकालाई गोर्खाज फुटबल क्लब अस्ट्रेलियाले आर्थिक सहयोग गरेको छ ।

    खोटाङ जिल्लाको साकेला गाउँपालिका वडा नं.–२ रतन्छा, स्थीत उपदेश राईको ४ वर्षीय छोरी आकृती राईलाई सहयोग गरेको हो ।

    बालिकाको काठमाण्डौ, महाराजगञ्ज स्थीत कान्ति बाल अस्पतालमा बिगत केही महिना अगाडिबाट उपचार भैरहेको छ । क्लबका सदस्य रविन कुन दिखलिपाको पहलमा रकम संकलन गरि चौरासी हजार एक सय रुपैयाँ (८४,१००) भाद्र ३० गत्ते पिडित वालिकाको बुबा उपदेश राईलाई साकेला गाउँपालिकाको युवाहरुद्रारा बुझाइएको युवा अभियानता सागर राईले बताए ।

    पिडित परिवारको आर्थिक अवस्था कमजोर भएकाले यो भन्दा अगाडि पनि विभिन्न ब्यक्ति, समूह तथा संग–सस्थाहरुले बालिकाको उपचारको निम्ती आर्थिक सहयोग गर्दै आउनु भएको सागर राईको भनाई रहेको छ ।

    गोर्खाज फुटबल क्लब अस्ट्रेलियामा अवस्थीत भएता पनि नेपाली युवाहरुद्रारा खोलिएको हुनाले नेपालमा भैपरी आउने यस्ता थुप्रै समाजसेवाको कार्यहरुमा सहभागी हुँदै आइरहेको अभियानता राईले सुनाए । उक्त क्लब अस्ट्रेलियामा सन २००८ मा खोलेको हो भने हाल क्लबका मेनेजर शैलो गुरुङ रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑