• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

श्वास्थ्य ब्यबसायी परिषदमा परिबर्तनको संकेत

१२ आश्विन २०७६, आईतवार १३:०५ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : ८ मिनेट
देश पोस्ट
  • ७११ पटक पढिएको
  • काठमाण्डौ । नेपालमा श्वास्थ्यको परिबर्तनको क्षेत्रमा निकै लामो बहस,बिभिन्न ऐन कानुनहरुको निर्माण,परिमार्जन लगाएतका श्वास्थ्यकर्मीहरुबाटनै हड्ताल,आमरण अनसन लगाएतका क्रियाकलापहरु हुँदै आएको नितान्त नयाँ कुरा होइन । आम नमगरिक तथा सेवाग्राहीहरुले खुलेआम श्वास्थ्यको क्षेत्रमा भएको बेथितीको बारेमा र प्राविधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदले दिने सेवाको बारेमा त चर्को बिरोधनै हुने गरेको छ ।

    दैनिक २००देखी ३०० जना सेवाग्राहीले सेवा लिने कार्यालय हो नेपाल श्वस्थ्य ब्यबसायी परिषद । जहाँबाट हालसम्म एकलाख एकचालिस हजार जना दक्ष प्राविधिकशक्तिले लाइसेन्स रजिष्टर गराएकाछन् । जुन कार्यालयमा रजिष्टर हुन र नविकरण गर्नको लागि सेवाग्राहीले निकै ठुलो युद्व नै जितेको महसुस गर्नु परेको सेवाग्राहीहरुको गुनासो रहेको छ ।

    नयाँ रजिष्टर हुन ६० दिन कुर्नुपर्ने , नविकरणको लागि १ हप्ता लाग्ने , कार्यालयले दिएको समयमा कार्यालय हाजिर हुँदा पुनः१५ दिन पछी आउनु भन्ने गरेकोले दुर्गम क्षेत्रबाट काठमाण्डौ सम्म आउने सेवाग्राहीले ठुलो कस्ट भोग्नु परेको खोटाङकी सि.एम.ए.सुस्मिता कठाएतले गुनासो ब्यक्त गरेकी छिन् ।

    तर यसै महिनाबाट नेपाल श्वास्थ्य ब्यबसायी परिषदमा आमुल परिबर्तनको संकेत आएको कुरा सेवाग्राही काठमाण्डौ वानेश्वरकी श्रीया उप्रेतीले जानकारी गराइन । श्रीयाको एसअघी अष्ट्रेलियाको लागि पढ्न जान अफर लेटर आएको थियो तर रजिष्टर नभएकाले क्यान्सिल भयो । जब नया रजिष्ट्रार दिपक भट्ट कायालय प्रमुख भएर आउने बित्तिकै तत्काल काम चलाउनको लागि अस्थायी रजिष्टर गरिदिए । त्यसैले दोस्रो पटकको अफरमा काम भयो उन्ले खुसी हुदै भनिन् ।


    हामीले रजिष्ट्रार दिपक भट्टलाइनै भेट्यौ साच्चैनै जोसिला,होसिला र जागरिला ,श्रीजनसिल सोच भएका ब्यक्तीले आफु सो कार्यालयमा आएदेखी गरेका पबिर्तन र बनाएका योजनाका कुराले आम सेवाग्राहीलाई महसुस हुने गरिको सेवा पुग्ने आकलन गर्न सकिन्छ ।


    लाइसेन्स नविकरण गर्न एक हप्ता लाग्ने गरेकोमा हाल आधाघण्टा भित्र सेवा दिईसक्ने गरेको,रजिष्टर हुन ४५ दिन देखी ६० दिन लाग्दै आएकोमा अब २० दिन भित्र रजिष्टर गर्ने, कायालयमा मुस्कान सहितको सेवाको लागि दैनिक कर्मचारीको अनुगमन र समिक्षा गर्ने , सेवाग्राहीलाई कागजात प्रिन्ट गर्न र इन्टरनेटको प्रयोग गर्नु पर्ने तर नजिकै फोटोकपी सेन्टर नहुँदा दुःख पाएकाले कार्यालयकै काममा नआएका कम्प्युटरलाई र प्रिन्टरलाई उपायोग गरी निसुल्क सेवा दिने , माइक्रोवायोलोजी लगाएतको समस्यालाई ब्वबश्थित गर्ने, कलेजहरुको न्युनतम मापदण्ड निर्धारण गर्ने योजना रहेको भट्टले जानकारी गराए ।

    २०६२ सालदेखी परिषदको निर्वाचन हुन नसकेको अबस्थामा असन्तुष्ट पक्षसंग बार्ता गरीसकेको र अब लाइसेन्सको परिक्षा लगत्तै निर्वाचन गर्ने सहमती भएको, कलेजहरुको अनुगमन अध्यक्ष र रजिष्ट्रारले गर्ने गरेकोमा हाल बिज्ञ टोलीलाई पठाउने गरेको बताएका छन् ।
    कार्यालयमा सेवाग्राहीलाई खानेपानीको ब्यबस्था,साथै देखिने गरिको सूचनापार्टीको ब्यबस्था भएको,वेभसाइडमा कार्यालयको सम्पुर्ण विवरणहरु राखिएकाले सेवाग्राहीहरुले चाहेको बेला सूचना तथा जानकारी पाउन सहजहुने गरेको सेवाग्राहीले बताएकाछन् ।

    कर्मचारीले चाहँदा परिबर्तन गर्न सकिन्छ , आम सरोकारवाला र सम्बन्धित निकायले सहयोग गर्नुपर्ने भट्टको भनाई रहेको छ ।नेपालमा बिरोधगर्ने परिपाटीले गर्दा ,उर्जा र उत्प्रेरणा नभएकोले कर्मचारीतन्त्रमा बितृष्णा छाउन थालेको उनको गुनासो रहेको छ । साथै परिषदलाई ब्यबस्थित गर्न सबैको सुझाब र हातेमालो गर्न अपिल समेत गरेकाछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑