• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 01, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

अपाङ्गता भएका मानिसहरुलाई यातायातमा चरम लापरबाही

१४ आश्विन २०७६, मंगलवार ०८:२२ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ३४७ पटक पढिएको
  •  

    खोटाङ । मुलुकमा लामो संर्घष पछी बनेको नेपालको इतिहांसमै सबैभन्दा राम्रो संबिधान नेपालको संबिधान २०७२ नेपालीहरुको गर्ब हो , गौरब हो ।

    जुन संबिधानले दिएको अधिकार जनताले पाउदैछन् की छैनन् ? त्यसको लेखाजोखा कहिले हुन्छ ? कहाँ हुन्छ ? कसले गर्छ ? बर्षमा असोज ३ गत्ते धुमधामका साथ संबिधान दिबस मनाउने तर सो को कार्यान्वयनको अबस्थाका आकलन नै नगर्नुको एउटा पराकाष्ट हो यातायातमा अपाङ्गता भएकाहरुलाई गरिने चरम लापरबाही ।

    जिल्लामा लामो तथा छोटो दुरीमा चल्ने साना तथा ठुला सवारीहरुले अपाङ्गता भएका ब्यक्तीहरुलाई दिने सामाजिक सुरक्षामा छुट नदिने गरेको अन्य सपाङ्ग ब्यक्तीलाई गर्ने जस्तो ब्यबहार गर्दै आएको अपाङ्ग महासंघका दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्ष उमेशचन्द्र आचार्यले गुनासो ब्यक्त गरेका छन् ।

    समान्यतया एकपटकको यातायातमा यात्रा गर्दा २ अपाङ्ग सिट सहित छुट दिनु पर्नेमा धेरै पुर्पक्षका साथ एक सिट मात्रको छुट दिने गरेको अपाङ्ग सेवा समितीको जिल्ला अध्यक्ष पृथी जिम्वाले जानकारी गराएकाछन् ।

    पटक पटक यातायात ब्यबसायीले सामाजिक सुरक्षा बिद्येयक २०७२ ले पारित गरेको ब्यबस्थालाई यातायात ब्यबसायीले कार्यान्वयन गर्न अटेर गरी अपाङ्गता भएकाहरुलाई हैरान दिएपछी जिल्ला प्रशासनमा छलफल गर्दा प्रमुख जिल्ला अधिकारीले १०० प्रतिशत छुट नदिए कार्वाही गर्ने आश्वासन दिएको आचार्यको भनाई रहेको छ ।
    आश्वासन पछी पनि अपाङ्गहरुले राहत नपाएको कारण अपाङ्गता भएकाहरुमाथी यातायात ब्यबसायीहरुबाट चरम लापरबाही भएको अपाङ्ग सेवा समिती वडा समिती जाल्पा अध्यक्ष प्रेम गुरुङले गुनासो ब्यक्त गरेकाछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy secure and safe role play sex chat with like-minded people

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑