• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

महुरे बुईपा माला राजापानी सडक खण्ड पुर्णरुपमा बन्द

८ फाल्गुन २०७६, बिहीबार ०९:१५ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ३९५ पटक पढिएको
  • दिवश रिजाल
    खोटाङ फागुन ८ ।
    खोटाङको महुरे बुईपा माला राजापानी सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ । महुरे–राजापानी सिमपानी सडक अन्तरगत करिव २२ किलोमिटर सडक ठेकेदारले सडक निर्माणमा चरम लापारवाही गरेपछि स्थानिय वासीले उक्त सडक खण्ड पुर्ण रुपमा वन्द गरेका हुन ।
    सगरमाथा राजमार्गमा पर्ने उक्त सडक खण्ड ३ वर्षको लामो अन्तरालमा ठेकेदारले करिव ४० प्रतिसत मात्र काम सम्पन्न गरेको छ । कालोपत्रेको काम थालिएको खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटारमा पर्ने महुरे–राजापानी सडक खण्डमा ठेकेदार कम्पनी भारत कन्ट्रक्सन(सिद्धी शाही जेभीले सडक निर्माणको क्रममा गुणस्तरहीन ढुंगा, गिटी, बालुवा प्रयोग गरिएको स्थानिय वासी वताउंछन ।
    उनले भने हामिले धरै सह्यौं र धैर्यता पनि गर्यौं अव ठेकेदार स्वयम उपस्थित भई स्थानिय सँग वार्ता गरि सहमति भए प्रश्चात मात्र काम सुचारु गर्न दिने निर्णय भएको वताए । उक्त सडक खण्डमा पर्ने महुरेदेखि सिमपानी सम्मको २२ किलोमिटर सडक खण्डमा भइरहेको कालोपत्रेको कामम महिनौसम्म काम लगाएर पनि भुक्तानी नदिएपछि श्रमिकद्धारा उक्त सडक खण्ड वन्द समेत गरेका थिए ।
    उक्त कम्पनीले सडक निर्माणका क्रममा कमसल निर्माण सामग्री प्रयोग गरेर गुणस्तरहिन सडक बनाएको व्यापक जनगुणासो समेत आउने गरेको छ । ठेकेदारले लापरबाही र गुणस्तरहिन काम गरेपछि स्थानीयले पटक–पटक उक्त ठेकेदारलाई गुणस्तर कायम गर्न निरन्तर दबाव समेत दिएका थिए । सो सडक खण्डमा निर्माण गरिएको नाली गुणस्तरहिन भएको भन्दै करिब ३० मिटर नाली स्थानीयले भत्काईदिएका थिए ।
    करिब ४४ करोडको खर्चमा २०७७ साल साउन ११ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी २०७३ साल असार ३० गते सो कम्पनीले सडक कालो पत्रेको जिम्मा लिएको थियो । स्थानीयको निगरानिमा रहेको उत्त सडक कालोपत्रे निगरानी गर्दागर्दै पनि महुरेदेखि स्वास्थ्यचौकी बुईपासम्मको करिव २ सय मिटर क्षेत्रमा गुणस्तरहिन काम भएको नेकपा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ का वडा अध्यक्ष मिलन राईले जानकारी दिए ।
    बिकासमा वेथिति कहिले सम्म भनेर प्रमुख जिल्ला अधिकारीलाई पुर्व साम्सद पांच कर्ण राइ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ का वडा अध्यक्ष दिनेश राइ, नेकपा खोटाङका कार्यालय सदस्य देवविक्रम राइ, युवा समाजसेवि एव.विद्यार्थि नेता ओम प्रकास घिमिरे, मदन भण्डारी स्र्पोट एकेडेमिका अध्यक्ष दिनेश साम्पाङ लगाएतको टोली डेलिकेसन समेत गएको थियो । ठेकेदारलाई सहयोग साथै खवरदारी पनि निरन्तर गरेका स्थानिय वासीहरु वताउंछन ।
    पुर्वी नेपालका तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दुरीको मार्गकोरुपमा रहेको दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत जिल्लाभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिम्पानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन मैनाचुली खाम्पाचे जेभीले काम सम्पन्न गर्ने ठेक्का लिएको छ । सो सडक खण्डमा समेत कामको गती सन्तोषजनक नभएको जनगुनासो आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑